मुख्य खबर

वर्तमान सरकारबाट एमाओवादीको समर्थन फिर्ता, प्रचण्डको नेतृत्वमा नयाँ सरकारगठन गर्ने निर्णय

बैशाख २२, काठमाडौं– एकीकृत नेकपा माओवादीले वर्तमान सरकारबाट समर्थन फिर्ता लिँदै अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ ।

कुटपिट गर्नेलाई पक्राउ माग

बैशाख २२, काठमाडौँ–नेकपा (एमाले)को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आफ्ना सङ्गठन सदस्य विशाल राना मगरलाई कुटपिट गर्नेलाई पक्राउको माग गर्दै आज

घुस लिँदालिँदै पक्राउ

वैशाख २२, काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरका लेखा अधिकृत प्रकाश आचार्यलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगले विज्ञप्ति प्रकाशित

स्थानीय निकायको निर्वाचन गराउन रिट दायर

वैशाख २२, काठमाडौँ– स्थानीय निकायलाई निर्वाचित जनप्रतिनिधिमार्फत सञ्चालन गर्न गराउनका लागि तत्काल निर्वाचनको मिति घोषणा गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर

मधेसलाई ध्यानमा राखेर बजेट ल्याइनुपर्छ: पुन

वैशाख २२, काठमाडौँ– एमाओवादीका सचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले राजनीतिक स्थायित्व बिना बजेट कार्यान्वयन हुन नसक्ने भएकाले आन्दोलनमा रहेको मधेसलाई ध्यानमा राखी विशेष

अनसनमा युवाको स्वास्थ्य कमजोर बन्दै

कृष्णराज गौतम वैशाख २१, काठमाडौं– रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियानले करिब एकसातादेखि आयोजना गरेको सामूहिक आमरण अनसनमा युवाको स्वास्थ्य अवस्था कमजोर

अनिश्चितकालका लागि काठमाडौँका शैक्षिक संस्था बन्द

शाख २१, काठमाडौं– काठमाडौँ जिल्लाका सामुदायिक तथा निजी शैक्षिक संस्था आजदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन

नौ फिटको विशाल सर्प हेर्न हजारौँको भीड

वैशाख २१, महोत्तरी–सर्लाहीको गौरीशङ्कर गाविसस्थित बाँके चोकमा विगत केही दिनदेखि बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नका लागि दिनहुँ हजारौँ

एमाओवादीले खोज्यो सरकारको विकल्प

वैशाख २१, काठमाडौं– सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै त्यसको विकल्प खोज्न थालेको छ। महासचिव कृष्णबहादुर महरा

बाजुरामा रगत नपाएर छट्पटिँदै सुत्केरी

वैशाख २०, बाजुरा – बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको आकस्मिक कक्षमा प्रसूति हुन नसकेर बोकेर ल्याइएका दुई महिला छट्पटाइरहेका छन्। जिल्लाको