मुख्य खबर

नारायणगढ – मुग्लिन सडकखण्डमा सुख्खा पहिरोः दुइको मृत्यु

  चैत २१, काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा आज बिहान सुख्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परेर गम्भीर

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोः एकको मृत्यु, ५ वटा सावरी पुरिए

चैत्र २१, काठमाडौँ। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ । पहिरोमा कम्तीमा ५ वटा सवारी साधन पुरिएका छन् ।

खानेपानीको महसुल नतिर्नेमा राष्ट्रपति कार्यालयदेखि अख्तियार र सतर्कता केन्द्रसम्म

  खानेपानीको बक्यौता डेढ अर्ब चैत २१ ,काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को झन्डै डेढ अर्ब रुपैयाँ महसुल उठ्न बाँकी छ ।

पूर्वआईजीपीका नाति पनि म्यादी प्रहरीमा,हजुरबा भन्छन्-स्वाबलम्बी बन्न पठाएँ

चैत २१ ,काठमाडौं – ३१ वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी छनोट कार्य अहिले तीव्र रूपमा भइरहेको छ। ७५ हजार

आईजीपीमा तेस्रो व्यक्तिको सम्भावना, कांग्रेस सकारात्मक

चैत २१ ,काठमाडौं – प्रहरी महानिरीक्षक नियुक्तिमा अदालती प्रक्रियाले अप्ठेरो पारेपछि सरकारले सर्वोच्च अदालतको फैसलालाई सम्मान र सरकारको कार्यकारी अधिकार दुबैलाई कायम राख्दै

गच्छदार पनि ‘मधेसी’ शब्द फाल्दै

चैत २१ ,काठमाडौं – मधेस आन्दोलनबाट मधेसी नेताका रूमा अगाडि आएका उपेन्द्र यादवले आफ्नो पार्टीको नामबाट ‘मधेसी’ शब्द फाल्दै पार्टीको नाम संघीय समाजवादी

मोर्चाको सर्तले सत्तारूढभित्रै विवाद

चैत २१ ,काठमाडौं – मधेसमा मतदाताको छुट नामावली थप्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने मधेसी मोर्चाको नयाँ सर्तले सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच

लोकमान हटेको तीन महिनासम्म अख्तियार खाली, सर्वोच्चको आदेश उल्लंघन

चैत २० ,काठमाडौं – सरकारले संविधान र सर्वाेच्च अदालतको आदेश उल्लंघन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पद तीन महिनादेखि रिक्त राखेको समाचार