मुख्य खबर

आठ दिनभित्रै मतपरिणाम सार्वजनिक गर्न यस्तो छ आयोगको तयारी

  मंसिर २० ,काठमाडौं- निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको खबर आजका पत्रपत्रिकामा छापिएका छन् । परिणामप्रति सबैको चासो

अबको संसदमा दुई थरी दल, कति मत पाउनेलाई राष्ट्रिय मान्यताको दल ?

मंसिर २० ,काठमाडौं – नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् । तीन प्रतिशत थ्रेस होल्डका कारण

राजधानीमा नवौं मानव अधिकार राष्ट्रिय भेला हुदै

  इमेलखबर मंसिर, १९ काठमाडौं—मानव अधिकारको संरक्षण, हक हित र विषयमा केन्द्रित भएर ९ औं मानव अधिकार राष्ट्रिय महाभेला २०७४ आयोजना गर्न लागिएकोछ

मौन अवधि सुरुः आजबाट प्रचारमा रोक, आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज

मंसिर १९,काठमाडौं – प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम मंगलबारदेखि गर्न पाउने छैनन् ।

कहाँ चुके सुरक्षा निकाय ? शृंखलाबद्ध विस्फोटले सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?

मंसिर १९,काठमाडौं – राजधानीलगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरे पनि शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जिएको छ ।

कसरी भयो सुरक्षा घेराभित्रै उम्मेदवारमाथि आक्रमण ?

  मंसिर १९,काठमाडौं – प्रतिनिधिसमा र प्रदेशसभा दोस्रो चरणको चुनाव प्रचारप्रसारको अन्तिम दिन सोमबार गगन थापा बुढानीलकण्ठ क्षेत्रमा घरदैलो अभियानमा थिए । काठमाडौं

प्रधानमन्त्री देउवा लक्षित गर्दै बम भेटियो

मंसिर, १८ कैलाली—प्रधानमन्त्री शेरबहादुर देउव बसेको होटल नजिकै प्रेस कुकर बम फेला परेकोछ । कैलालीको धनगढीमा बसेका देउवालाई लक्षित गरि बस राखिएको हो

आजबाट ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द

  मंसिर १८, काठमाडौं – दोस्रो चरणको चुनाव हुन लागेको ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आजबाट बन्द भएका छन् । निर्वाचन आयोगको आग्रहमा

आज चुनाव प्रचारको अन्तिम दिन, आज मध्यरातिबाट शुरु हुँदै

मंसिर १८, काठमाडौं – दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिबाट शुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका

विस्फोट कसले गराइरहेछ ? पटक-पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय) किन बोल्दैन ?

  मंसिर १७, काठमाडौं – प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले