प्रधानमन्त्री देउवा लक्षित गर्दै बम भेटियो

मंसिर, १८ कैलाली—प्रधानमन्त्री शेरबहादुर देउव बसेको होटल नजिकै प्रेस कुकर बम फेला परेकोछ । कैलालीको धनगढीमा बसेका देउवालाई लक्षित गरि बस राखिएको हो ।
जसलाई सेनाको टोलीले निष्कृय पार्न सफल भएकोछ । धनगढी उपमहानगरपालिका ५ तारानागरमा पुल नजिककै बम राखिएको थियो । प्रेसर कुकर बम बोरा भित्र बालुवामा फेला परेको हो । चुनावी प्रचारमा तीन दिन देखि प्रधानमन्त्री देउवा धनगढी बस्दै आएका छन् ।