मुख्य खबर

उपत्यकाको शान्तिसुरक्षाका ‘ट्राफिक ¥यापिड स्क्वाड’ अभियान शुरु

काठमाडौ,२५ असोज —महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ‘ट्राफिक ¥यापिड स्क्वाड’ अभियान सञ्चालनमा ल्याएको छ । महाशाखाले उपत्यकाको

कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित

काठमाडौ,२४ असोज — नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बिहीबार बस्ने तयारी थियो ।

खाद्य संस्थानले राजधानीमा बिहिबारबाट खसीबोका र च्याङ्ग्रा बेच्ने

काठमाडौ  २४ असोज — खाद्य संस्थानले दशैंका लागि काठमाडौंमा बिहीबार बाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने भएको छ । दशैंलाई लक्षित गरेर संस्थानले

नेकपा सचिवालय बैठक २७ गतेसम्मका लागि स्थगित

  काठमाडौं, २४ असोज —आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक यही असोज २७ गतेसम्मका लागि स्थगित भएको सचिवालयले

जिम्बाब्वेविरुद्ध दक्षिण अफ्रिकाको जीत

काठमाडौं, २४ असोज—दक्षिण अफ्रिकाले जिम्बाब्वेसंग्को टी—ट्वान्टी सिरिजको पहिलो खेलमा जित हाता पारेको छ । राती मंगलबार खेल भएको थियो । जहा घरेलुु टि

आजदेखि दशैं सुरु :  जमरा राखेर घटस्थापना मनाइदै

  काठमाडौं, २४ असोज—दशैं आजदेखि सुरु हुदैछ । घरमा जमरा राखेर घटस्थापना मनाएपछि दशैं सुरु हुन्छ । हिन्दुु धर्मावलम्बीको महान पर्व बडादशैंलाई विजय

सुदूरपश्चिममा थपिए राज्यमन्त्री

काठमाडौ,२३ असोज — सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्री थपिएका छन् । कञ्चनपुरबाट प्रदेशसभामा निर्वा्चित प्रदेशसभा सदस्य प्रकाश रावल, ‘उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री’ बनेका

सिके राउतमाथि राज्यविरुद्ध अपराधको मुद्वा

काठमाडौं,२३ असोज —स्वतन्त्र र छुट्टै मधेसको वकालत गर्दै आएका सिके राउतमाथि राज्य विरुद्धको अपराधको मुद्धा चलाइएको छ । जिल्ला प्रहरी कार्यालय गौरले सोमबार