मुख्य खबर

आठौं राष्ट्रिय खेलकुदका ५ खेलको प्रतिस्पर्धा आजदेखी सुरु हुदै

चैत२७, काठमाडौं– आठौं राष्ट्रिय खेलकुदका ५ खेलको प्रतिस्पर्धा आजदेखी सुरु हुदैछ । वृहत राष्ट्रिय खेलकुदको पहिलो, दोस्रो र तेस्रो संस्करणबाहेक दुई वर्षको अन्तरालमा

डडेल्धुराको धनगाड नजिकै बस दुर्घटना, ३१ यात्रु घाइते

चैत२७, काठमाडौं– डडेल्धुराको धनगाड नजिकै बस दुर्घटना हुँदा, ३१ यात्रु घाइते भएका छन् । धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस ना ४ ख

कर नतिरेसम्म एनसेलको शेयर बिक्रीमा सर्वोच्चको रोक

चैत२७, काठमाडौं– कर नतिरेसम्म एनसेलको शेयर बिक्री गर्न सर्वोच्च अदालतले रोक लगाएको छ । मंगलबार एनसेल कर विवादको पूर्णपाठ विवरण सार्वजनिक गर्दै सर्वोच्चले

(आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सको जीत

चैत२७, सिन्धुपाल्चोक — इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सको जीत भएको छ । मंगलबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सले इन्डियन

जुगल हिमालको चुचुरोमा पहिलो पटक सफल आरोहण

चैत२७, सिन्धुपाल्चोक — काठमाडौँबाट सबैभन्दा नजिकको हिमाल जुगलको चुचुरोमा पहिलो पटक मान्छे पुगेका छन् । ६ हजार १ सय ५१ मिटर उचाइमा रहेको

च्याम्पियन्स लिग फुटबल क्वाटरफाइनलको पहिला खेलमा टोटनह्यामको जीत

चैत२७, काठमाडौं — च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिला खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई हराएको छ । मंगलबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १–०

प्रेस स्वतन्त्रता माथीको श्रम शोषण अन्त्य गर्ने मन्त्री गोकुलप्रसाद बाँस्कोटाको दावी

चैत्र २६ काठमाडौं– प्रेस स्वतन्त्रताको नाममा भईरहेको श्रम शोषण गर्ने प्रवृतिको अन्त्य नगरी नहुने आवाज एक कार्यक्रमका विचमा उठेको छ । नेपाल पत्रकार

रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको शेयर खुल्दै , मन्त्री वर्षमान पुनले एक हजार कित्ता खरिद गर्ने तयारी

चैत्र २६ काठमाडौं– उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ता खरिद गर्ने बताएका छन् ।