मुख्य खबर

असुरक्षित सरकारी सर्भर

भदौं १४,काठमाडौं —उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उतैबाट भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठकमा सहभागिता जनाएपछि तर्कवितर्क सुरु भएको छ– भिडियो कन्फरेन्समार्फत

सैनिक अपराधमा प्रहरी छानबिन खुला, अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन नपाइने

भदौ १४, काठमाडौं —अब ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन। अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी

लामो रस्साकस्सीपछि पूर्वलडाकु सेनाको सहायक रथी बन्दै

भदौ १४, काठमाडौं — पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ। लामो

उपत्यकासहितका जिल्लाहरुमा वर्षा जारी, सर्तकता अपनाउन मौसमविदको सुझाव

भदौं १४,काठमाडौं — काठमाडौं उपत्यका सहितका केहि जिल्लाहरुमा गएराती देखि मेघ गर्जनसहित पानी परिरहेको छ । पश्चिमी वायु सक्रिय रहेकाले केहि दिन अझै

दुलही किनबेच गरि चीनमा मानव तस्करी

भदौ १४, काठमाडौं —‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे

वाइडबडी लेख्न किन डराएको भन्दै कांगेस नेतृत्वप्रति प्रश्न

भदौ १४, काठमाडौं — कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाइजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि प्रश्न गरेका

सुडान घोटाला प्रकरणका दोषी शम्भु भारती पक्राउ

भदौं १३,काठमाडौं —चर्चित सुडान घोटालाका प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसंघीय मिसनका लागि

आइफोन प्रयोगकर्तालाई खुसीको खबर, फोन बिग्रंदा आत्तिनु नपर्ने

भदौ, १३  — आइफोन प्रयोगकर्ताले अहिले सम्म भोग्दै आएको एक महत्वपूर्ण समस्याबाट अब मुक्ति पाउने भएका छन् । वारेन्टी सकिएपछी फोनमा कुनै समस्या

राष्ट्रपति भण्डारीद्धारा व्यवस्थापन विधेयक प्रमाणीकरण

भदौ, १३ काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित

कांग्रेस बैठकमा नेतृत्वको आलोचना

भदौ, १३ काठमाडौं–  नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारले राज्यका सबै अंगमा पार्टीकरण गर्दा पनि मुकदर्शक बनेको भन्दै शीर्ष नेतृत्वको आलोचना गरेका छन् । जारी