मुख्य खबर

गाउँबाट शहर झारियो भैँसी

चैत्र २०, काठमाडौ – शिक्षक पेशा छाडेर व्यावसायिक रुपमा भैँसीपालनमा लाग्नुभएका तनहु जिल्ला व्यासनगरपालिका–१३ का ३८ वर्षीय ईश्वरराज पन्थले गुदी गाउँबाट शहर नजीक

कोरोना सङ्क्रमण -रथयात्रा रोकिएपछि सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

चैत्र १९, काठमाडौ -कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष

सुनका सिक्री गलामा, राहतका झोला हातमा

चैत १९, काठमाडौं –काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोड्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि

एक्लै एक्लै चैतेदशै

चैत १९, जाजरकोट – कर्णाली क्षेत्रमा विशेष गरेर मनाइने चैतेदशैँको रौनक कोरोना भाइरसको जोखिमका कारण यस पटक सेलाएको छ । जाजरकोट, डोल्पा र

रित्तै हात फर्किए इँटाभट्टाका १९ हजार मजदूर

चैत १८ भक्तपुर – भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्काइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले

पोखरामा कोरोना भाइरस परीक्षण गरिने

चैत्र १८, काठमाडौ -कोरोना भाइरस परिक्षण गर्ने पिसिआर मेशिन अन्ततः पोखरा आइपुगेको छ । मंगलवार विहान बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेशिनसहितको अन्य

अव भैरहवामा पनि कोरोना परीक्षण प्रयोगशाला स्थापना हुने

  चैत्र १७, काठमाडौ -कोभिड १९ सङ्क्रमण परीक्षणका लागि सरकारले प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि