मुख्य खबर

बजेट अनुमोदनका लागि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

जेठ १५, काठमाडौं – बजेट अनुमोदनका लागिआज २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले आजै संसदमा पेश हुने बजेट अनुमोदन गर्ने

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

जेठ १५, काठमाडौं – जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ

गणतन्त्र दिवसमा गीतकार ओलीको उपहारः ‘बन्छ नमूना नेपाल’

‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवास अब गर्ने देश विकास’ (केपी शर्मा ओली) जेठ १५, काठमाडौ  –  कविता लेखनमा समेत परिचय बनाका केपी

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

जेठ १५, काठमाडौँ  –  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहान करिब

महाङ्काल र वाग्मती गाउँपालिकामा हावाहुरीले क्षति

जेठ १४, काठमाडौ – ललितपुरको महाङ्काल र वाग्मती गाउँपालिकामा मङ्गलबार आएको हावाहुरीले क्षति पु¥याएको छ । महाङ्कालका ६ वडामध्ये आँधीले वडा नं ६

रुकुम घटनाका दोषीलाई कारवाही गर्न माग

जेठ १४, काठमाडौ –  संवैधानिक कानून व्यवसायी मञ्चले अन्तरजातीय प्रेम विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकामा भएको घटनाका

पाटन अस्पतालमा नियमित सेवाका बिरामी बढ्दै

जेठ १४, काठमाडौ – कोभिड–१९ को ‘हब’ अस्पतालका रुपमा रहेको पाटन अस्पतालमा अरु रोगको उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको पहिलो

कोरोनाको सामना लुकेर हैन जुधेर गरिन्छ :  मुख्यमन्त्री पौडेल

जेठ १४, काठमाडौ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनासँग डराएर ढोका थुनेर वा लुकेर मात्र नहुने भन्दै त्यसविरुद्ध जुध्ने र सामना गरेर