बजेट अनुमोदनका लागि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

जेठ १५, काठमाडौं – बजेट अनुमोदनका लागिआज २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

बैठकले आजै संसदमा पेश हुने बजेट अनुमोदन गर्ने बताइएको छ।

आज अपराह्न ४ बजेका लागि संघीय संसदको संयुक्त बैठक बोलाइएको छ।

बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७र७८ का लागि बजेट पेश गर्नेछन्।