छापाबाट

बिप्पा कार्यान्वयनको कानुनी बाटो खुल्यो

भदौं १२,काठमाडौं — नेपाल र भारतबीच भएको द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (बिप्पा) कार्यान्वयनको कानुनी बाटो खुलेको छ । सम्झौता कार्यान्वयन रोक्न

अख्तियारलाई नेताको बयान लिन सकस

भदौ १२,काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललिता निवास प्रकरणमा मुछिएका राजनीतिक दलका नेतासँग बयान लिन सकस भएको छ । ललिता निवासको जग्गालाई व्यक्तिको

घातक बन्दै विवाहइतर सम्बन्ध, पछिल्लो उदाहरण शालिकराम पुडासैनी

भदौ ११,काठमाडौं— पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ

केन्द्रीय सरकारमै ७ हजार कर्मचारी अभाव

भदौ ११,काठमाडौं– केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झण्डै ७ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ । केन्द्रीय सरकारमै त्यति धेरै

अब जेष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट हुने

भदौ १०,काठमाडौं— सरकारले ७० वर्षभन्दा माथिका जेण्ठ नागरिकलाई आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ । आफ्नो एक वर्षे कार्ययोजना

प्रधानमन्त्रीलाई ७ पटक ‘प्लाज्माफेरेसिस’ गरिने

भदौ १०,काठमाडौं—  प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री

नेकपामा रोकियो भनाभन

भदौ १०,काठमाडौं— पार्टीको शीर्ष तहका नेताहरू भनाभनमा उत्रिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरूका विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पार्टीका

१५ प्रतिशत सामुदायिक विद्यालयमात्रै पठनपाठनका लागि उपयुक्त

भदौ १०,काठमाडौं—  सरकारी निकायले नै देशका सामुदायिक विद्यालयमध्ये १५.५ प्रतिशत मात्रै पठनपाठनका दृष्टिले उपयुक्त भएको निचोड निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि

अब सिंहदरबारभित्रै संसद् भवन निर्माण हुने

भदौ ९,काठमाडौं —केही वर्षपछि सांसदहरूले भाडाको भवनमा बैठक बस्नुपर्ने बाध्यता हट्ने भएको छ । सरकारले सिंहरदबारभित्र तीन वर्ष्िभत्र निर्माण सम्पन्न हुने गरी प्रतिनिधिसभामा

ओलीको उपचार सुरु, १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिने

भदौ ९,काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार सुरु गरिएको छ। मिर्गौला रोग विशेषज्ञका अनुसार प्लाज्मा फेरेसिस सफल भए कम्तीमा १०