खेलकुद

क्रिकेट रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले दियो वालुवा

माघ १, काठमाडौं – नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने

एपीएफसँग च्यासलको बराबरी

पुस २९, काठमाडौं –सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफ क्लबसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा

तीन वर्षपछि सेरेनाले जितिन् उपाधि

पुस २८, काठमाडौं – अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले अकल्याण्ड क्लासिक टेनिसको उपाधि जितेकी छिन् । आइतबार भएको फाइनलमा जेसिका पेगुलालाई ६(३ र

जाउलाखेललाई हराएर मछिन्द्र शीर्ष स्थानमा

पुस २७, काठमाडौं – मछिन्द्र क्लब जाउलाखेल युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ

भलिबल क्लब च्याम्पियनसिप माघमा ३ देखि शुरु हुने

पुस २३, काठमाडौं – पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष भलिबल क्लब च्याम्पियनसिप माघ ३ देखि १० गतसम्म हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय

रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्सको जित

पुस २२, काठमाडौं – इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले फराकिलो जित निकालेको छ। सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४(० गोल अन्तरले