Author
admin

ब्राजिल विश्वकपमा छनोट

कात्तिक २६ , एजेन्सी-  विश्वकप फुटबलको छनोटमा ब्राजिल प्रवेश गरेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई हराएसंगैं बाजिललाई बिश्वकपको बाटो खुल्ला भएको

‘हिमालको छेउमा’ रमेश र दिपाश्रीको अभिनय – हेरौं भिडियो

कात्तिक २ं६, काठमाडौं सरना श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ’हिमालको छेउमा’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतको

इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसङ्घको माग

कात्तिक २६, काठमाडौं – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भर्खरै गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।

बाजुरा जिल्लामा जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

कात्तिक २६, काठमाडौं बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा

बेलायतमा एक दिनमा अझै पनि दैनिक ४० हजार नयाँ सङ्क्रमित

कात्तिक २५,काठमाडौँ  –  बेलायतमा अझै पनि दैनिक झण्डै ४० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् ।सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार

राष्ट्रिय अभियान सफल बनाउन आग्रह

कार्तिक २५, काठमाडौ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपलले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गरेका छन ।उनले

एमालेको नेतृत्व चयन सहमतिमै : सचिव ज्ञवाली

कार्तिक २५, काठमाडौ- नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन। आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले

दुर्घटनामा दुईको मृत्यु

कार्तिक २५, काठमाडौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै

महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै

कार्तिक २५, काठमाडौ – किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ । महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनको जन्मभूमि