ब्राजिल विश्वकपमा छनोट

कात्तिक २६ , एजेन्सी-  विश्वकप फुटबलको छनोटमा ब्राजिल प्रवेश गरेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई हराएसंगैं बाजिललाई बिश्वकपको बाटो खुल्ला भएको हो ।

ब्राजिलले कोलम्बियालाई १–० गोल अन्तरले हराउदैं कतारमा सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको छ ।

छनोट खेलमा कुल २७ गोल गरेको ब्राजिलले मात्र ४ गोल ब्यहोर्यो । ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ ।