Author
admin

नयाँ भवन बनाउँदै भरतपुर महानगर

फागुन २३, भरतपुर – भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको

बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

फागुन २३, कालीगण्डकी – कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र

‘ वित्तीय सङ्घीयता कार्यान्वयनमा आएन’

फागुन २३, काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले खर्चकोे आवश्यकता, पहिचान र समन्यायिक बाँडफाँटमा जोड दिएको छ । प्रतिनिधिसभा अर्थ समितिको

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

फागुन २३, तनहुँ – तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति – निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

फागुन २२, काठमाडौं – केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो

जेनिश उप्रेतीको स्वरमा ‘बाटो’ सार्वजनिक (भिडियो)

फागुन २२, काठमाडौं – ‘द भ्वाइस किड्स’ का विजेता जेनिश उप्रेतीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘बाटो’ बोलको गीतमा गायक प्रमोद

खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर

फागुन २२, लमजुङ अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट