Author
admin

कैलालीका पालिकामा लैङ्गिक हिंसाविरुद्धको अभियान

मङ्सिर १०, काठमाडौँ – कैलालीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको छ । कैलालीका सबै पालिकाले अभियानअन्तर्गत १६ दिनसम्म विभिन्न कार्यक्रम गर्दैछन्

राप्रपाका विक्रम पाण्डे विजयी

मङ्सिर १० ,काठमाडौँ –चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । शुक्रबार राति सम्पन्न

हस्तकला व्यापार मेला मङ्सिर २३ देखि

मङ्सिर १० ,काठमाडौँ –नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत

मङ्सिर ९ ,काठमाडौँ – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा

विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार

मङ्सिर ९ ,काठमाडौँ – पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका

विश्वकप फुटबल प्रतियोगिता स् रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

मंसिर ९, काठमाडौं –कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित

धनुषा–३ स् जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा

मंसिर ९, काठमाडौं –धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले०की जुलीकुमारी महतो निर्वाचित छिन् । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका

हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो

मंसिर ९, काठमाडौं –काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ हराएको उक्त मूर्ति अष्ठधातुबाट

सर्लाही–३ ९१०मा कुशवाहा र ९२० मा यादव विजयी

मंसिर ९, काठमाडौं –सर्लाही निर्वाचन क्षेत्र नं ३ ९१० मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी भएका छन् । सोह्र हजार पाँच