Author
admin

भारतलाई पाकिस्तानको चेतावनी : ‘पाकिस्तानले ५ मिनेटमा दिल्लीलाई सिध्याउन सक्थ्यो’

काठमाडौं, जेठ १७ – पाकिस्तानको परमाणु कार्यक्रमका पिता अब्दुल कादिर खानले पाकिस्तानले ५ मिनेटमा नयाँ दिल्लीलाई सन् १९८४ मा सिध्याउन सक्ने बताएका छन्

सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग सम्झौता भएको छैनः प्रधानमन्त्री

काठमाडौं, जेठ १७ – प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बजेट कार्यान्वयन गर्ने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा एमाओवादीसँग कुनै पनि प्रकारको

टुंगियो ज्येष्ठ नागरिकको धर्ना

जेठ १७,काठमाडौंचार – वर्षदेखि माग र असन्तुष्टिको नारा लगाउँदै आएका वृद्धवृद्धाले आइतबार भने नयाँ बानेश्वरमा उत्सवको नारा घन्काए । असन्तुष्टिको भाका फेरिएको थियो

दीक्षित परिवारले लुकाएको जग्गा सरकारको नाममा ल्याउन अख्तियारको निर्देशन

जेठ १७,काठमाडौं – साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा

नेपालद्वारा निर्माण भारतलाई अस्वीकार्य

काठमाडौं, जेठ १७ – नेपाल-भारत संयुक्त प्राविधिक समिति जेएसटिसीको गत शुक्रबार नयाँदिल्लीमा सम्पन्न पाचौंँ बैठकमा सुनकोसी कमला डाइभर्सनलार्ए सप्तकोसी उच्च बाँधको संयुक्त अध्ययनबाट

बिईपीजी बैठक असारमा, भारतसँग भएका सम्झौतामा पुनरावलोकन गरिने

जेठ १७,काठमाडौं – नेपाल–भारतबीचका सन्धिरसम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रवुद्ध ब्यक्ति समूह ९ईपीजी० को पहिलो संयुक्त बैठक आगामी असार १६ र १७

अर्को श्रीमति बिहे गरेपछि भ्यासेक्टोमी उल्टाए

काभ्रे जेठ १७- काभ्रेका ३८ वर्षीय रमेश सापकोटा९नाम परिवर्तन० ले दुई सन्तान भएपछि तीन वर्ष अघि भ्यासेक्टोमी गरेका थिए । दाम्पत्य सुमधुर नरहेपछि

माल्पुवादेखि माछा, कुखुरा र खसीको मासु खाएर गरिएको तीनबुँदे सहमतिको अन्तर्कथा

काठमाडौं, जेठ १७ – २१ वैशाख : प्रधानमन्त्रीको आयोजनामा डिनर मिटिङ गठबन्धनका मुख्य दुई घटकबीच असमझदारी बढेपछि प्रधानमन्त्री केपी ओलीले दुई दलका शीर्ष