Author
admin

बेश्यावृत्तिका लागि मोलमोलाई गर्दागर्दै ११ जना पक्राउ

भदौ २०,काठमाडौ – ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई ग्वार्कोबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले

विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

भदौ २०,खोटाङ – जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७

एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किदै

भदौ २०,काठमाडौ – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । ओली बैंककबाट आज मध्यान्ह १२ बजे काठमाडौं

संविधान संशोधनबारे प्रस्ताव बनाउन मधेसी मोर्चामा छलफल सुरु

भदौ २०,काठमाडौ – संविधान संशोधनबारे प्रस्ताव बनाउन मधेसी मोर्चाले छलफल सुरु गरेको छ । मोर्चा सहितको संघीय गठवन्धनले गठन गरेको कार्यदलले आजदेखि त्यसमा

भूकम्पपीडितलाई ‘तत्काल’ ३ लाख अनुदान, २ लाख ऋण

भदौ २०,काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका वास्तविक भूकम्पपीडितको नाम थपिने र सहयोग उपलब्ध गराउने सबै भूकम्पपीडितलाई एक लाख रुपियाँ थप

एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु, सुनसरी खोलमा डुबेर दुईजना बेपत्ता

  भदौ १९, इनरुवा –  सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ । इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ

स्याङजामा पहिरोले घर पुरिदा ४ जनाको मृत्यु, खोलाले बगाउँदा महिलाको मृत्यु

भदौ १९ ,स्याङजा- स्याङजामा आज बिहानै पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । स्याङजाको क्वरेभन्ज्याङ्ग गाविस ७ उपल्लो ताप्केमा पहिरो जाँदा

हरितालिका तीजका अवसरमा पशुपतिमा महिला दर्शनार्थीको भीड

भदौ १९, काठमाडौँ  – हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै

पूर्वराजपरिवारको सम्पत्ति विवाद फेरि बल्झियो

भदौ १८,काठमाडौ – पूर्वराजा वीरेन्द्रले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई दिएको दाइजो सरकारमातहत ल्याउन नमिल्ने पूर्वफैसलालाई सर्वोच्च अदालतले पुनः सुनुवाइको बाटो खोलेको छ ।