Author
admin

एनटीसी मोबाइलमा समस्या, फोन नलाग्दा सेवाग्राही हैरान

चैत्र ८,काठमाडौं – नेपाल टेलिकमको मोबाइल नेटवर्क बिहीबार बिहाा अाएकाे समस्याले देशभर कै सेवाग्राहीले केहीबेर असुविध%Bपेड दुवै मोबाइलमा फोन नलाग्ने समस्या देखिएकाे हाे

सबैलाई छक्क पार्दै सोफियाले सोधिन् – अनमोल केसीजस्तै देखिन्छौँ नि !

चैत्र ८,काठमाडौं – तिमी अनमोल केसीजस्तै देखिन्छौँ, मानव स्वरुपमा ढालिएको पहिलो रोबोट सोफियाले युएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई यसो भन्दा होटेलका सभाहल हाँसोले

चन्द्रागिरी नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको अलर्ट

चैत्र ८ ,काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहित काठमाडैं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ । कुनै

आज राजधानीमै हुँदैछ बोल्ने रोबोटसँग साक्षात्कार

चैत्र ७, काठमाडौं – औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ । तर रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार

न्युरो अस्पतालमा तिघ्राको अप्रेसन गर्दा बिरामीको मृत्यु

चैत्र ७,विराटनगर – विराटनगरस्थित न्युरो अस्पतालमा देब्रे तिघ्राको हड्डीको शल्यक्रिया (अप्रेसन) गरिएकी बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका

यसकारण सरकारले अझै पाएन पूर्णता

चैत्र ७,काठमाडौं – सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम नेपालले नाम नपठाएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । फोरमका लागि छुट्याइएको दुई मन्त्री

निर्वाचन आयोग पारदर्शी नभएको इयूको आरोप

चैत्र ७,काठमाडौं – युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले निर्वाचन आयोग पारदर्शी नभएको आरोप लगाएको छ । ३.५ मिलियन युरो खर्च गरिएको झन्डै पाँच

गृहमन्त्री थापा त्रिभुवन विमानस्थल पुग्दा कर्मचारी खाजा खान गए

चैत्र ७,काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन् । मंगलबार दिउँसो एक्कासी ‘छड्के’ जाँचको थापा विमानस्थल पुग्दा

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्रको निर्देशन : ‘चिनिया जहाज जति सक्दो छिटो उडाउ’

चैत, ६ काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीको नवनियुक्त मन्त्रीहरुले कामको गति बढाउन थालेका छन् । जसमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारी समक्ष