Author
admin

थप ३६ जनासहित नेपालमा कोरोना सं‌क्रमितको संख्या ५८४ पुग्यो

  जेठ १०, काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका

अस्पताल आएपछि मनोबल बढ्यो : सङ्क्रमित युुवा

जेठ १०, काठमाडौँ-   दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि शुक्रबार कोरोना विशेष अस्पताल सुर्खेत ल्याइयो ।

ओपिडी सेवा बन्द हुने

जेठ १०, काठमाडौँ – हेटौँडा अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) बन्द गर्ने जनाएको छ । सो अस्पतालमा उपचार गरी काठमाडौँ लगिएकी महिलामा कोरोना पुष्टि

विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासमा, स्वदेश फर्किने पर्खाइमा

जेठ  १०,  काठमाडौ-    कोरोनो भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गएपछि यतिबेला स्वदेशमा रहेकाभन्दा विदेशमा रहेका नेपालीलाई बढी पिरोलेको छ । वैदेशिक रोजगारीको

वडा सचिव थुनामा, वडाध्यक्ष फरार

जेठ १०, काठमाडौ- नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर९किर्ते० गरेका अभियोगमा पुर्पक्षका लागि

मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको पिसीआर नेगेटिभ

जेठ १० ,काठमाडौ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै जनाको कोभिड–१९ जाँचका लागि गरिएको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । यही जेठ ११

चन्द्रागिरिमा आरडिटी पोजेटिभ देखिएपछि क्वारेन्टिनमा

जेठ १०, काठमाडौं –चन्द्रागिरिमा नगरपालिकाका ६५ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्राागिरिका विभिन्न व्यक्तिको

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने

जेठ १०,  काठमाडौ – कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत

सीमामा रोकिएका ८ सय भित्रिए प्युठान

जेठ १०,काठमाडौँ – नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन् । भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई