Author
admin

आलु खेतीले हरियाली बन्दै चाखोला फाँट

पुस २७, काठमाडौँ – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको चाखोला आसपासको खेतमा लगाएको आलु खेती । आलु खेतीले यहाँका खेतका फाँट हरियाली बन्दै गएको छ

अविरल बग्दछ ईन्द्रावती

पुस २७, काठमाडौँ – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं १० चण्डेनीडाँडाबाट देखिएको काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको सिमानामा नागवेली भएर बगिरहेको ईन्द्रावती नदी ।

हुम्लाको सिटिजन बैैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

पुस २७, काठमाडौँ – हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना

मुख्यमन्त्री गुरुङद्वारा पृथ्वी जयन्तीको शुभकामना

पुस २७, काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनायारण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा

इटालियन सिरी ‘ए’ – युभेन्ट्सले सासुओलोलाई ३ १ गोलले हरायो

पुस २७, एजेन्सी  – इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई ३ १

‘काफल गेडी कुटुक्कै’ मा सुशान्त सँग एलिसाको रोमान्स

पुष २७, काठमाडौं ‘काफल गेडी कुटुक्कै’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक समीर मोक्तान र ममता गुरुङको आवाज रहेको गीतको

शव परीक्षण गर्न समस्या

पुस २७, काठमाडौँ – बेनी अस्पतालले म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शव परीक्षण गर्न छाडेपछि चिन्ता थपिएको

दुई सञ्चारकर्मी पुरस्कृत

पुस २७, काठमाडौँ – राजविराज टुडे’का सञ्चारकर्मी धर्मपाल राउत २७ औँ ‘लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । लोकेन्द्र स्मृति दिवसको अवसरमा