आलु खेतीले हरियाली बन्दै चाखोला फाँट

पुस २७, काठमाडौँ – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको चाखोला आसपासको खेतमा लगाएको आलु खेती । आलु खेतीले यहाँका खेतका फाँट हरियाली बन्दै गएको छ । तस्वीरः पेमा लामा, रासस