Author
admin

उपभोक्ता ठगेपछि एनसेल कारबाहीमा, ग्राहकको एक अर्ब ११ करोड फिर्ता गर्न प्राधिकरणको निर्देशन

भदौं ४, काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको

प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ

भदौं ४, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् राष्ट्रपति भवनमा आज अपराह्न

अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता

भदौ ४, काठमाडौ – अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उनीहरुबीच बिहीबार फोन वार्ता

सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुन्छः मुख्यमन्त्री शाही

भदौ ४, काठमाडौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुने बताएका छन । ‘प्रदेश स्थापना तथा शहीद

पहिराले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन

भदौ ४, काठमाडौ -गएरातिको वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो एकमात्र पहाडी राजमार्ग

आजदेखि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप

  भदौं ४, काठमाडौं – काठमाडौं महानगरले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ। १८

झापामा एक लाख बढी व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा

भदौं ४, झापा – कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट