नगर प्रमुख रावलबाट वृक्षरोपण

साउन ६, काठमाण्डौँ जननेता बि.पी.कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाजुराद्वारा बडीमालिका नगरपालिका–८ रापकको मष्टेश्वरी आधारभूत विद्यालयमा मङ्गलबार आयोजित वृक्षरोपण कार्यक्रममा वृक्षरोपण गर्दै त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिं रावल । तस्वीर : प्रेमबहादुर रौले/रासस