आज थपिए २७३ जना कोरोना संक्रमित

जेठ ३१, काठमाडौं –  नेपालमा आज थप २७३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।