आज नेपाल र भारतबिच साफ युु—१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्प्रर्धा

काठमाडौं, १९ असोज—आज नेपालले भारत संग साफ युु—१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्प्रर्धा गर्दैछन् । नेपाली समय अनुसार ३ ः १५ बजे भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदान खेल सुरु हुनेछ ।
नेपालको अहिलेको मुख्य लक्ष्य भनेकै भारतलाई खेलमा पछि पार्नु हो । यसको लागि धेरै संघर्ष गर्नु पर्छ । सेमिफाइनलमा भारत समूूह ए बाट विजेता बन्दै भारत प्रवेश गरेको टिम हो । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेको थियो ।