कांग्रेसको केन्द्रीय समीति बैठक तीन दिनका लागि स्थगीत गरियो

काठमाडौं, १९ असोज—शुुक्रबारका लागि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक तय गरिको थियो । तर, यतिबेला स्थगीत भएकोछ । कांग्रेसले पार्टीको संशोधित विधान र समसायिक विषयमा छलफल गर्न आव्हान गरेको थियो ।
आव्हान गरेको बैठक ३ दिनका लागि स्थगीत गरिएको हो । विशेष कारण बस कांग्रेस केन्द्रीय कार्यालयको बैठक बस्न नसकेको कार्यालया मुख्यसचिव कृष्ण प्रसा पौडेलले बताए । उनका अनुसार असोज २२ गते दिउंसो १ बजे अर्को बैठक आव्हान गरिएको छ ।