अवैध रुपमा हातहतियार बोकेको आरोपमा एक युवा पक्राउ

काठमाडौं, ४ असोज—दाङको घोराहीबट एक युवालाई प्रहीले पक्राउ गरेकोछ । अवैध रुपमा हातहतियार बोकेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । मंगलबार राती घोराही उपमहानगरपालिका १२ का २१ वर्षीय जुनकुमार बुढालाई रिभल्भर पेस्तोल पक्राउ गरेको सहित जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले बताए । एसपी कृष्णहरीले बुढामाथि अनुुसन्धान भएको जनाएकोछ ।
इमोमार्फत २५ लाख चिट्ठा परेको खबर पठाउने र उक्त रकम पाउन अग्रिम कर लाग्छ भनी प्रतिव्यक्ति १ लाख २५ हजार रुपैयाँ असुल गर्ने गरेकाले पक्राउ गरिएको एसपी शर्माले बताए ।