२५ कात्तिक, काठमाडौं — पूर्वप्रधानमन्त्री कीर्ति्निधि विष्टको ९० बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित उनको शनिबार बिहान ज्ञानेश्वरस्थित आफ्नो घरमै उनको निधन भएको हो।
तीन पटक प्रधानमन्त्री भइसकेका विष्ट राजा ज्ञानेन्द्रको कार्यकालमा मन्त्रीपरिषदको उपाध्यक्ष पनि बनेका थिए।
पूर्वप्रधानमन्त्री कीर्ति्निधि विष्टको निधन
