संस्कृति जोगाउदै लिटिल मिस नेवा

 

इमेलखबर-   संस्कृति संरक्षण गर्ने उदेश्यले नेप्लीज फेशन होमले लामो समयदेखि  मिस नेवा र लिटल मिस नेवा जस्ता सुन्दरी प्रतियोगीता गर्दै आएकोछ । शनिबार राजधानीमा मिस टिटिल नेवाको आयोजना गरेको थियो । जहा नेवारी संस्कृति झल्कने विभिन्न गतिविधि समेत पस्कीएको थियो । होमकी अध्यक्ष हेमा मानन्धरले आफ्नो संस्कृति जोगाउन युवा पुस्तालाई किासउन जरुरी रहेको बताइन् । शनिबार गरिएको लिटिल मिस नेवाको कार्यक्रम भिडियोमा समेत हेर्न सकिन्छ । प्रतियोगीतामा सबैले नेवारी भाषामा परिचय दिएका थिए भने भेवारी भेषभुषामा सजिएका थिए ।

Miss Little Newa 2017

Posted by KASTHAMANDAP TELEVISION on Saturday, November 11, 2017