शैक्षिक उपलब्धीका लागी डिजिटल सामाग्रीको प्रयोग

प्रकृती दाहाल
काठमाडौं —नेपालको बिद्यालय शिक्षामा प्रबिधिको प्रयोग गरेर बिद्यार्थीको सिकाई उपलब्धिमा सुुधार गर्नै उद्देश्यले अन्तराष्ट्रिय स्तरकोे साझा ई—पार्टी नेपालले करिब १० बर्ष देखि हालसम्म कक्षा २ देखि ८ सम्मका राष्ट्रिय पाठयक्रममा आधारित डिजिटल शैक्षिक सामाग्री तयार पार्दै आइरहेको छ ।
आवाज , चित्र, एनिमेसन तथा अक्षर समेत भएका यी सामाग्रीहरु बिशेषत शिक्षक , बिद्यार्थी र समुुदायको सदस्यहरुको पढ्ने बानी बिकास गर्न, शिक्षकहरुलाई सन्दर्भ सामाग्री व्यतित्व बिकास गर्नका लागि ई पुस्ताकालय तयार पारिएको छ । उत  पुस्तकमा ८००० भन्द बढी डिजिटल पुस्तक, ५००० भन्दा बढी अडियो सामाग्री उपलब्ध रहेको छ ।
सुुबिधा सम्पन्न ठाँउको लागि अनलाइन र दुर्गम स्थानका लागी अफलाइनको रुपमा प्रयोग गर्न पनि सकिन्छ डिजिटल शैक्षिक सामाग्री हालसम्म १४० भन्दा बढी सामुुदायिक बिद्यालयहरुमा ६००० भन्दा बढी ल्यापटपहरु वितरण गरीसकेको छ ।
साझा ई—पार्टी नेपालले स्थापना भएमो १० बर्ष पुुरा गरेको अवसरका शिक्षामा प्रबिधिको प्रयोगको क्रममा बिश्वका अन्य मुलकहरुको अनुभव आदानप्रदान गर्ने   उद्देश्यले  Shaping The Future Of  Learning  नामक   Ed Tech Conference    राजधानिमा ३ दिने कार्यक्रमको आयोजना गरिएको थियो । उत  कार्यक्रम नेपाल सरकारका शिक्षा मन्त्रालयका सचिव मधु प्रसाद रेग्मीले उद्घाटन गर्नुभएको थियो ।    OLE internation  CEO Dr. Richrd Rowe  ले मन्तब्य राख्नुुभएको थियो ।
तीन दिने उतmकार्यक्रममा नेपाल , रुवाण्डा , अमेरिका , घाना , केन्या भारत लगायतमा कार्यरत संघसंस्थाहरुको सहभागिता रहेको थियो ।