व्यवस्थापिका संसद आजपनि सुचारु हुन सकेन

जेठ २६, काठमाडौ– व्यवस्थापिका संसद बैठक एकीकृत माओवादीको अबरोधका कारण सोमबारको पनि चल्न सकेन ।
संसदको बर्षे अधिवेशन सुचारु गर्ने बिषयमा दलहरुबिच भएका छलफल  निष्र्कषमा पुग्न नसक्दा बैठक लगातार अबरुद्ध हुादै आएको छ । एमाओवादीले उच्चस्तरीय राजनीतिक समिति बनाउनु पर्ने र त्यसको नेतृत्व स्थायीरुपमा आाफुले पाउनु पर्ने लगायतका माग राखी बैठक अबरुद्ध गरिरहेको छ ।
सोमबार संसद बैठक सुरु हुनासाथ एमाओवादी सभासद् राम कार्कीले उठेर बिरोध जनाएपछि सबैसभासदहरु बैठकबाट बाहिरिएका थिए ।