प्रधानमन्त्रीको भारत भ्रमणमा सरोकार नराख्ने ब्यक्तिहरु समेत समावेश

फागुन ६, काठमाडौं–  प्रधानमन्त्री केपी ओलीको छ दिने भारत भ्रमणको कुनै पनि छलफलमा सरोकार नराख्ने ब्यक्तिहरु समेत समावेश भएका छन् ।

यति ठूलो टोलीलाई कस्तो प्रकारको छलफलमा सामेल गराउने भन्दै कूटनीतिक च्यानलमा सोधीखोजी गरेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । भारतले भ्रमणा टोलीमा २२ जनासम्म हुने अपेक्षा गरेकोमा ढण

९० भन्दा बढि  तय भएपछि असन्तुष्टि बढेको हो । सरकारले औपचारिक रुपमा ४६ सदस्य तय गरेको भएपनि मधेस आन्दोलनबाट फर्केका दलका नेताहरु पनि थपिने क्रम रहेको अधिकारीले बताए ।(कान्तिपुर दैनिकबाट)