नीमाले दिलाइन् सागमा नेपाललाई पहिलो स्वर्ण प्रकाशित : २०७२ माघ २५ गते ५:४४ माघ २५, काठमाडौं–भारतको गुवाहाटीमा भइरहेको १२ औं सागमा नेपालले पहिलो स्वर्ण पदक हात पारेको छ। नीमा घर्तीमगरले उसुमा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी हुन्। नेपालले अहिलसम्म ३ रजत र ६ कास्य जितेको छ। नीमाको स्वर्णसहित नेपालको पदक संख्या १० पुगेको छ ।