कैलालीको बौनियामा भोली घैटोफोड कार्यक्रम हुने

राजेन्द्र रावल

१९ भदौ , कैलाली –  सदाका वर्ष झै यस वर्ष पनि श्री कृष्ण जन्म अष्टमीको पावन अवसमा कैलालीको मध्यवर्ती क्षेत्र मा रहेको दोदोधरा गावीस वडा नं. ७÷९ वौनिया वजारमा घैटोफोड कार्यक्रम हुने भयको छ । घैटोफोड कार्यक्रम सडकपुर वौनिया वजार व्यवस्थान समिती , सडकपुर वौनिया युवा क्लव र दोदोधरा गावीस स्तरीय युवा संजालको संयुत्त आयोजनामा हुने कुराको जानकारि  सडकपुर वौनिया युवा क्लव का अध्यक्ष्य तपेन्द्र खड्काले वताए ।

घैटोफोड कार्यक्रममा जमिन र आकास को गरी दुईवटा घैटाफोड कार्यक्रम आयोजन ागर्न लागीयको दोदोधरा गावीस स्तरीय युवा संजालका अधयक्ष्य टेक राज जोसीले हामिलाई वताय । कार्यक्रम अनर्तगत आकासको घैटो फोड्ने टिमलाई नगद रु १०१५१ र जमिनको घैटो फोड्ने व्यत्तीलाई रु २५०० नगद पुरस्कारको समेत व्यवस्था समेत रहेको वौनिया वजार व्यवस्थापन समितीका अध्यक्ष्य शिवराज कुवरले वताय ।  कार्यक्रम वसन्त मुरारी उमाविको प्रांगणमा आईतवार विहान ११ वजे वाट सुरुहुने समेत अध्यक्ष्य कुवरले वताए  ।