डा केसी आजदेखि आमरण अनसनमा बस्ने

साउन २७, काठमाडौँ  –  केदारभक्त माथेमा कार्यदललेका प्रतिवेदन कार्यान्वयनको माग गर्दै डा गोविन्द केसी आजदेखि आमरण अनसनमा बस्दै हुनुहुन्छ ।
सरकारले माग सम्बोधन नगरेको उल्लेख गर्दै डा केसीले आमरण अनशन बस्ने बताउन’ भएको हो । आज दिउँसो पत्रकार सम्मेलन गरि आमरण अनसन बस्ने तयारी छ । आजदिउँसो चार बजेदेखि अनशन सुरु गर्ने कार्यक्रम छ ।,
केसी छैटौं पटक आमरण अनशनमा बस्न लाग्नु भएको हो  । माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन सहित उहाले यस पटक ६ बुँदे माग राखेका राख्नु भएको छ  ।