बालबालिका मन्त्रालयमा वजेट अभाव – मन्त्री केसी

वैसाख १, काठमाडौ– महिला, बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले महिला र बालबालिकाको क्षेत्रमा काम गर्नका लागि मन्त्रालयसाग स्रोत र साधनकै कमी रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा हिजो राष्ट्यि महिला आयोगका अध्यक्ष शेखचााद ताराले बुझाएको आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उहााले महिला र बालबालिकाको क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै भएको तर मन्त्रालयमा पर्याप्त स्रोत साधनकै कमी रहेको स्पष्ट पार्नुभयो । मन्त्री केसीेले ७५ जिल्लामा महिलाका लागि सुरक्षित गृहको आवश्यकता भए पनि बजेट अभावका कारण कठिाइ भइरहेको समेत बताउनुभयो । उहााले महिला क्षेत्रमा भएका विभिन्न हिंसा, हत्याका घटना नियन्त्रण, अनुगमका लागि आफूले सक्दो सहयोग गर्नेर्े प्रतिबद्धता व्यक्त गर्नुभयो ।