स्वतन्त्रताको लागी नाङिगइन् यी स्टार

हलिउडका स्टार मोडल इमोगन एन्थनी स्वतन्त्रतको लागी भन्दै नाङिगएकी छिन । उनले शुक्रबार केहि यस्ता तस्वीरहरु इस्टाग्राममा अपलोड गरिन जहाँ उनी नग्न देखिन्थिन । उनको संवेदनशील अंगमा बस्त्र देखिदैनन ।

तस्वीरमा २३ बर्षीय इमागन एउटा कुर्सीमा बसेकी छिन । फोटोसँगै उनले लेखेकी छिन मलाई लाग्छ कि जब साल २०१५ चलिरहेको छ, लुगा किन लगाउनु रु हामी स्वतन्त्र हुन सक्दैनौ रु मैले स्वतन्त्र भएर देखाइदिए ।

स्वतन्त्रताको लागी भन्दै उनले गरेको यो हर्कतलाई कतिपयले आलोचना गरेका छन । तर कयौ फ्यानहरुले भने उनको प्रशंसा गरीरहेका छन।