हात्तीले भत्काएको घर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(३ मा सोमबार राति हात्तीले भत्काएको स्थानीय बन्धुराम डगौराको कच्ची घर । जङ्गली हात्तीले रातिको बेला बस्तीमा छिरेर घर भत्काउन थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन् भने यस क्षेत्रमा एक साताको अवधिमा स्थानीय बासिन्दाका दुई वटा घर हात्तीले भत्काइसकेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरुररासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *