खतरनाक एभ्रेस्ट इस्काई ड्राइभ आजबाट सुरु

कात्तिक २१, काठमाडौँ-संसारकै उच्च स्थानबाट खेलीने एभरेस्ट इस्काई ड्राइभ आजबाट सोलुखुम्बुको स्याङ्बोचेमा शुरु भएको छ । खेल आज बिहानदेखि सोलुखुम्बु कोस्याङबोचे बिमास्थलमा शुरु भएको हो । खेलमा सहभागिता जनाउन सन् २००१ मा हङकङ्मा भएको इस्काई ड्राइभका वोल्र्ड च्याम्पियन् स्कटल्याण्डका नागरिक टेड अत्किन्सको नेत्तृत्वको टोलीले सहभागीता जनाउँदैछ । भोलीसम्म चल्ने प्रतियोगीतामा  करिब १२ हजार फिट उचाइ बाट फिस्टेल इयर को हेलिकप्टर मार्फत जम्प गरि स्याङबोचे बिमास्थलमा ल्याण्ड गर्ने बताइएको  छ ।