सत्ता गठबन्धनको बैठक जारी, सिट बांडफांडको टुंगो लगाउन सकस

२० साउन, इमेलखबर
सत्ता गठबन्धनको बैठक जारी छ । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदे सभा निर्वाचन गर्ने मीति घोषणा गरे संगै सत्ता गठबन्धनको सोहि विषयमा छलफल सुरु भएको हो ।

बिहान ९ बजे देखि बालुवाटारमा चलेको बैठकमा सत्ता गठबन्धनको आगामी चुनावी तालमेल, सिट बांडफांड र ुनाव िरणतीतिका बिषयमा छलफल भइरहेको एक नेताले बताए । यद्यपी सिड बांडफाड गर्ने विषयमा भने अझै टुंगो लागि सकेको छैन ।