ताइवानको समर्थन गर्न नेपालप्रति चिनको अपेक्षा

इमेलखबर १८, साउन—
ताइवानको सन्र्दभमा चीनले नेपालको समर्थनको अपेक्षा गरेकोछ । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ताइवानको सन्र्दभमा नेपालको समर्थन कायमै रहने विश्वास लिएको छ । नेपालबाट एक चीन नीतिको समर्थन र ताइवान स्वतन्त्रताको द्धढ स्वरमा विरोधको आफ्नो देशले प्रशंसा गर्ने राजदुत यान्छीको भनाइछ ।
बुधबार विज्ञप्ती जारी गर्दै एक चीन नीति चीन—नेपाल सम्बन्धको आधार रहेको बताएकी छन् । यान्छीनले विज्ञप्तीमा भनेकी छन्,‘नेपाल सरकार र नेपाली नागरिकले यस नीतिलाई समर्थन गरिरहनेमा हाम्रो विश्वास छ ।’