चिण्डो आकारको पोखरी

मुन्दुम पदमार्गअन्तर्गत भोजपुरको सीमा नजिकै रहेको तावा भञ्याङमा निर्माण गरिएको चिण्डो आकारको पोखरी । यो पदमार्गमा अन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरी किराँत संस्कतिसँग जोडिएका संरचनाहरु निर्माण गरिएका छन् । तस्वीर: युवराज विष्ट/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *