ब्रह्मायणी मन्दिरमा बत्ती बाल्नेकोे भीड

घटस्थापनाको दिन बिहीबार भक्तपुरको ब्रह्मायणी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड । मन्दिरमा दर्शन गरेर बत्ती बाल्दै भक्तजन । तस्वीर: रमेश गिरी/रासस