बाला लाग्दै कोदो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—६ स्थित मामांखे गाउँमा कृषकले लगाएको बारीमा बाला लाग्दै गरेको कोदो । तस्वीर: दिलकुमार लिम्बु/रासस