पदम प्रकाशेश्वर मन्दिर

कैलालीको टीकापुर नगरपालिका– ७ मा रहेको महत्वपूर्ण धार्मिकस्थल पदम प्रकाशेश्वर महादेवको मन्दिर । यो क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण भए पनि त्यसको प्रचारप्रसार हुनसकेको छैन । तस्वीर ः झलनाथ खनाल÷रासस