तिज गीतमा फनफनी मा आकाश र वर्षाको अभिनय

काठमाडौं – नायिका वर्षा सिवाकोटी र आकाश श्रेष्ठको न्रित्य रहेको तिज भिडियो रिलिज भएको छ ।

तिलक बस्नेत र संगित सिवाकोटीको आवाज समावेश रहेको फनफनीु को शब्द र संगीत गायक तिलकले नै तयार पारेका हुन ।

शिव बिकको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई सम्पादन टेकेन्द्र शाहले गरेका छन् । बुद्ध थापाले दृश्य कैद गरेका हुन् ।