धानबाली

बारेकोट गाउँपालिका–५ सिमाज्यूलामा लगाइएको धानबाली । आकाशे पानीका भरमा धानबाली लगाइने बारेकोटमा सबैभन्दा कम उत्पादन हुने स्थान हो । तस्वीर: हेमन्त केसी/रासस