मल छर्दै महिला

म्याग्दीको बेनी नगरपालिका– १ रत्नैचौरको फाँटमा रोपाइसँगै रासायनिक मल छर्किंदै कृषक । रत्नेचौर धान र तोरी उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्र मानिन्छ । तस्वीर: ध्रुवसागर शर्मा/रासस