घोडचढीमा रमाउँदै

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड प्रवेशद्वारको झिग्रानामा घोडामा चढेर रमाइलो गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । तस्वीर ः विमलबहादुर विष्ट/रासस